Home Notices Services Contact

नेपाल सरकार

गृहपृष्ठ | हाम्रो बारेमा | कर्मचारीहरुको बिबरण | सुचना तथा समाचार | प्रतिवेदन | कार्यक्रम विवरण | डाउनलोड | सम्पर्क

जानकारी मुलक सूचना

यस भेटनरी अस्पतालमा उपचार सेवा लिन आउनु भएका सेवाग्राहीमा विशेष अनुरोध

  • पशु पन्छिहरुलाई उपचार गर्न ल्याउदा पशु पन्छिहरुलाई आधा घण्टा विश्राम गराएर मात्र परिक्षण गराउदा सहि उपचार हुने भएकोले आधा घण्टा शान्तिपूर्वक बस्न हुन ।
  • पशु पन्छिहरुलाई उपचार गर्न ल्याउदा पशु पन्छिहरुलाई आधा घण्टा विश्राम गराएर मात्र परिक्षण गराउदा सहि उपचार हुने भएकोले आधा घण्टा शान्तिपूर्वक बस्न हुन ।
  • रोगी पशु पन्छीलाई पहिले गरिएको उपचारका औषधीको विवरण वा पुरानो पुर्जा लिएर आउनु हुन ।
  • केही जाँच/उपचार मा समय लाग्न सक्ने भएकोले धर्यता राख्नु हुन ।
  • कार्यालय परिसरमा फोहर नगरिदिनु हुन ।
  • सिकिस्त रोगी पशु पन्छीहरू उपचारको क्रममा मृत्यु समेत हुन सक्ने भएकोले त्यस्ता मरेका पशु पन्छीको व्यवस्थापन सम्बन्धित पशु पन्छी धनी कै भएकोले सो समेत विचार गरि त्यस्ता पशु पन्छी यस परिसर मा फालेर जाने काम नगरी दिनु हुन ।
  • सार्वजनिक विदाका दिन/कार्यालय समय आघि-पछि, कार्यालय बन्द रहने समेत जानकारी गराईन्छ ।
नोट:- कार्यालयको काम प्रति कुनै गुनासो भए गुनासो तथा उजुरी पेटी मा आफ्नो गुनासो राख्नु हुन ।

सूचनाहरु :

General Notice

प्रकाशित सूचना

Brief description or summary of the notice here.

Restricted Notice

आदेश मुलक सूचना

Brief description or summary of the notice here.

Preventive Notice

जानकारी मुलक सूचना

उपचार सेवा लिन


कार्यालय प्रमुख

कार्यालय प्रमुख

डा.संजिव कुमार ठाकुर
मोबाइल नं : ९८५४०२६०२१
Mobile: 9854026021


सूचना अधिकारी

सूचना अधिकारी

डा. रंजित कुमार अधिकारी
मोबाइल नं : ९८५४०५२१२७
Moblile: 9854052127